युनाइटेड नेपालले जित्यो साउदी गोल्डकपको उपाधि

साउदी अरबमा नेपाली समूदायबीच भएको साउदी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युनाइटेड नेपाल एफसी ‘ब्लू’ ले जितेको छ ।

नेपाल एफसीले रियाल एफसीलाई सडन डेथमा हराउँदै मंगलबार युनाइटेडले उपाधि जितेको हो । निर्धारित समयमा गोलरहित र पेनाल्टी सुटआउटमा ४–४ को बराबरीपछि युनाइटेडले सडन डेथ मार्फत विजयी भएको हो।

न्यू अन्नपूर्ण स्पोर्टस क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजना भएको प्रतियोगितो को विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे । तीन दिने प्रतियोगितामा ३० नेपाली क्लबको सहभागिता थियो ।

 

One thought on “युनाइटेड नेपालले जित्यो साउदी गोल्डकपको उपाधि

  1. Pingback: dicke treffen

Leave a Reply

Your email address will not be published.

Next Post

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फाइनलमा प्रवेश

Thu Jun 29 , 2017
फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयसम्ममा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । चिलीले पोर्चुगललाई टाइब्रेकरमा ३–० ले हराएको हो । ब्राभोले रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको सुन्दर बचाउ गरेका […]
Nepali Version