एन्फा महिला लिगमा ताप्लेजुङ्ग र रौतहट फाईनलमा प्रवेश

खेलकुद नेपाल
सुबास पोखरेल,

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज (बुधबार) भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले काठमाण्डौ महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ११ र ८२ मिनेटमा, रेखा लिम्बूले ५९ मिनेटमा र अनिता बस्नेतले ७४ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आजै स्याङ्गजामा भएको अर्को सेमिफाईनल खेलमा रौतहट महिला फुटबल टिमले मोरङ्ग महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

रौतहटका लागि अन्जली योन्जनले १४ मिनेटमा, रश्मि कुमारी घिसिङ्गले ५८ मिनेटमा, अनिता के सी ले ८८ मिनेटमा र निशा थोकरले ९० मिनेटमा गोल गरेका थिए ।

17 thoughts on “एन्फा महिला लिगमा ताप्लेजुङ्ग र रौतहट फाईनलमा प्रवेश

  1. Pingback: Travel
  2. Pingback: Free Bets
  3. Pingback: 사설토토
  4. Pingback: wmdgytbu
  5. Pingback: buy cialis
  6. Pingback: viagra pills
  7. Pingback: viagra
  8. Pingback: cheap essay help

Leave a Reply

Your email address will not be published.

Next Post

पाकिस्तानसंग दक्षिण अफ्रिका १९ रनले पराजित

Thu Jun 8 , 2017
च्याम्पियन्स ट्रफि क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तान विजयी भएको छ। वर्षाको कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस नियम अनुसार पाकिस्तानले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि […]
Nepali Version