च्यासलसंग सरस्वोती २-१ गोलले पराजित

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ। च्यासलले सरस्वोती युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

च्यासलका लागि कृष्ण बोलानले २१ औँ मिनेटमा र सुसन श्रेष्ठले ४३ औँ मिनेटमा गोल गरे।

त्यस्तै सरस्वोतीका लागि ओम प्रकाश सिंहले ५४ औँ मिनेटमा एक गोल फर्काए।

त्यस्तै आज नै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिमबीच प्रतिस्प्रर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published.

Next Post

मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम बराबरीमा रोकियो

Tue Jun 6 , 2017
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिमले १/१ गोलको बराबरी खेलेको छ। मनाङ मर्स्याङ्दीका लागि धिरज सुनुवारले ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए तापनि ६० औँ मिनेटमा मनाङ मर्स्याङ्दीकै राम ढकालले आत्माघाती गोल गरेपछि मनाङ सुदूरपश्चिमसंग १/१ गोलको बराबरीमा रोकिन […]
Nepali Version