नेपाल पुलिस र मोरंग बराबरीमा रोकियो

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको खेलमा नेपाल पुलिस र मोरंग फुटबल क्लब १/१ गोलको बराबरीमा रोकियो।

नेपाल पुलिसका लागि राजिव लोप्चनले ४ औँ मिनेटमा गोल गरे। त्यस्तै मोरंगका लागि बिजयी कुमार पोखरेलले १७ औँ मिनेटमा गोल गरे।

भोलि झापा ११ र नेपाल एपीएफबीच खेल हुनेछ। त्यस्तै भोलि नै त्रिभुवन आर्मी र फ्रेन्स्ड क्लबबिच प्रतिस्प्रर्धा हुनेछ ।

8 thoughts on “नेपाल पुलिस र मोरंग बराबरीमा रोकियो

  1. Pingback: qiuqiu99
  2. Pingback: CBD
  3. Pingback: 카지노사이트
  4. Pingback: 카지노사이트
  5. Pingback: research in uganda

Leave a Reply

Your email address will not be published.

Next Post

महिला लिगमा झापा, कन्चनपुर विजयी

Sat Jun 3 , 2017
अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज (शनिबार) भएको पहिलो खेलमा झापा महिला फुटबल टिमले महोत्तरी महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । झापाका लागि सम्झना लावतीले १३, २७, ३५ […]
Nepali Version