च्यासलसंग एपीएफ २-० गोलले पराजित

खेलकुद नेपाल
नवराज श्रेष्ठ,

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ। च्यासलले नेपाल एपीएफलाई २-० गोलले पराजित गरेको छ ।

च्यासलका लागि सुसन श्रेष्ठले १९ औँ मिनेटमा र सन्नी ब्यन्जंकरले ५२ औँ मिनेटमा गोल गरे।

त्यस्तै आज नै फारवेस्ट र फ्रेन्स्डबिच प्रतिस्प्रर्धा हुनेछ ।

2 thoughts on “च्यासलसंग एपीएफ २-० गोलले पराजित

Leave a Reply

Your email address will not be published.

Next Post

फारवेस्टलाई ४-१ गोलले हराउँदै फ्रेन्स्ड विजयी

Fri Jun 2 , 2017
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) भएको खेलमा फ्रेन्स्ड क्लब विजयी भएको छ। फ्रेन्स्डले फारवेस्टलाई ४-१ गोलले पराजित गरेको हो। फ्रेन्स्डका लागि दिपेश प्रसाइले ११ र ४५ औँ मिनेटमा, रमेश बार्तौलाले १५ औँ मिनेटमा र धिरज श्रेष्ठले ३३ औँ मिनेटमा गोल गरे। फारवेस्टका लागि राजेन्द्र देउवाले ७८ औँ […]
Nepali Version