चेल्सी ३–० गोलले विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा, एलोन्सोले ३४ औँ मिनेटमा र माटिकले ६५ औँ मिनेटमा गोल गरे । हार पछि मिडिल्सब्रो भने रेलिगेसनमा पर्ने पक्का भएको छ । लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । दोस्रो स्थानको टोटनहामको ७७ अंक छ ।

जितसँगै चेल्सी घरेलु मैदानमा ३ सय खेल जित्ने तेस्रो टिम बनेको छ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले ३ सय ४७ र आर्सनलले ३ सय ६ खेल जितेको छ ।

6 thoughts on “चेल्सी ३–० गोलले विजयी

  1. You should let me know in case you’re seeking a report author for your site. You might have some genuinely great posts and I think I might be a great asset. When you ever want to choose a few of the load off, I’d genuinely like to write down some content material in your blog site in Trade for a backlink back again to mine. You should shoot me an e-mail if interested. Thanks! drosas.naoblal.se/skin-treatment/vegetarisk-lasagne-spenat-tomatss.php vegetarisk lasagne spenat tomats??s

  2. Hello there, I found your site by means of Google at the same time as looking for a comparable matter, your
    site came up, it appears to be like good. I have
    bookmarked it in my google bookmarks.
    Hello there, simply changed into aware of your blog thru Google, and found that it is really informative.
    I am going to watch out for brussels. I’ll be grateful should you continue this in future.
    Lots of people will probably be benefited out of your
    writing. Cheers! http://herreramedical.org/acyclovir

Leave a Reply

Your email address will not be published.

Next Post

मुम्बई ७ विकेटले पराजित,हैदराबादको प्लेअफ सम्भावना कायमै

Tue May 9 , 2017
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावना बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १३८ रन बनाएको थियो । मुम्बईका पार्थिव पटेलले १७ बलमा २३ रन, रोहित शर्माले […]
Nepali Version