फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो

विश्व फुटबलको सर्वोच्च निकायले फिफाले मे महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको छ । फिफा वरीयतामा नेपाल १७३ औं स्थानमा छ। ११० अंक रहेको नेपाल ३ स्थान तल झरेको छ भने छिमेकी भारत एक स्थान सुधार गर्दै एक सयौँ स्थानमा उक्लेको छ।

मार्च २८ मा फिलिपिन्ससँग एसियन कप क्वालिफायर्स म्याच खेलेयता नेपाली राष्ट्रिय टोलीले कुनै खेल खेलेको छैन।

दक्षिण एसियामा भारत सबैभन्दा माथि (१००)औं स्थानमा छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थानमा पुगेको छ। भुटान १६४औं स्थानमा यथावत छ।

नेपालभ्नदा पछि रहेकव दक्षिण एसियाली राष्ट्रमा बंगलादेश १९३औं, श्रीलंका १९७औं र पाकिस्तान २०१औं स्थानमा यथावत छ।

विश्व वरीयतामा भने ब्राजिल शीर्ष, अर्जेन्टिना दोस्र तथा जर्मनी तेस्रो स्थानमा कायमै छ।

60 thoughts on “फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो

  1. I just want to say I am just new to blogging and absolutely loved this page. Probably I’m likely to bookmark your blog post . You actually have terrific article content. Cheers for revealing your website.

  2. An impressive share! I’ve just forwarded this onto a coworker who had been doing a little research on this. And he actually ordered me lunch because I found it for him… lol. So allow me to reword this…. Thanks for the meal!! But yeah, thanx for spending the time to discuss this matter here on your blog.

  3. After I initially left a comment I seem to have clicked on the -Notify me when new comments are added- checkbox and from now on whenever a comment is added I recieve 4 emails with the exact same comment. Perhaps there is a means you can remove me from that service? Thanks a lot.

  4. Spot on with this write-up, I absolutely believe that this web site needs a lot more attention. I’ll probably be returning to see more, thanks for the advice.

  5. Pingback: chloroquine brands
  6. Pingback: rx stromectol 6mg
  7. Pingback: stromectol 3g
  8. Pingback: ivermectin walmart
  9. Pingback: cvs refill online

Leave a Reply

Your email address will not be published.

Next Post

अत्तरीया महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात

Thu May 4 , 2017
कैलालीको अत्तरीयामा आज (बिहीबार) देखि सुरु भएको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सशस्त्र प्रहरी बलको महिला टोली एपीएफले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मिलनले निर्धारति २० ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। मिलनका […]
Nepali Version