म्यानचेस्टर डर्बी बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको म्यानचेस्टर डर्बी बराबरीमा रोकियो। म्यानचेस्टर सिटीको मैदानमा भएको डर्बीमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीगोलरहित बराबरीमा रोकिएको हो ।

माउवान फेलेनी ८४ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको हो ।

बराबरीपछि सिटी तथा युनाइटेड दुवैको शीर्ष चारमा रहने सम्भावना कायम छ । बराबरीपछि ३३ खेलबाट ६५ अंकसहित सिटी चौथो तथा ६४ अंक रहेको युनाइटेड पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

गुजरातसँग बैंग्लोर ७ विकेटले पराजित

Fri Apr 28 , 2017
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा गुजरात लायन्सले रोयल च्यालेन्सर्ज बैंग्लोरलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । बैंग्लोरका लागि पवन नेगीले ३२ रन, केदार जाधवले ३१ रन, कप्तान विराट कोहलीले १० रन, गेलले […]
Nepali Version