रियल म्याड्रिड ६-२ गोलले बिजयी, पहिलो मिनेट नबित्दै १ गोलको अग्रता

ला लिगाअन्तर्गत बिहिबार बिहान डेपोर्टिभो ला कोरुना र रियल म्याड्रिडबीच भएको खेलमा रियल म्याड्रिड ६-२ गोल अन्तरले बिजयी भएको छ।

यो नतिजासँगै बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल म्याड्रिडले ७८ अंक सहित अंक तालिकामा आफ्नो प्रतिद्वन्दी क्लब बार्सिलोनासँग बराबरी गरेको छ।

रियल म्याड्रिडका लागि अल्भारो मोराटाले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलायो। त्यस्तै, जेम्स रोड्रिगेजले १४ औ र ६६ औ मिनेटमा, लुकास भासकेसले ४४ औ मिनेटमा, इस्कोले ७७ औ मिनेटमा र कासिमेरोले ८७ औ मिनेटमा गोल गरे।

Morata, in for the rested Cristiano Ronaldo, put Real in front when his powerful shot went straight through German Lux

डेपोर्टिभोका लागि आन्डोनेले ३५ औ र जोसेलुले ८४ औ मिनेटमा गोल फर्काएका थिए।

Marcelo congratulates Lucas after he beat Lux - after letting in three in the first half, the Deportivo stopper was subbed off

Isco made it 5-1 by pulling a shot in at the near post - a deserved strike after what had been an exemplary performance

Casemiro provided the cherry on top for Real with their sixth strike, finishing from distance under the goalkeeper's gloves

4 thoughts on “रियल म्याड्रिड ६-२ गोलले बिजयी, पहिलो मिनेट नबित्दै १ गोलको अग्रता

  1. Pingback: Esther
  2. Pingback: 카지노사이트
  3. Pingback: rehab

Leave a Reply

Your email address will not be published.

Next Post

बार्सिलोनाका समर्थकद्वारा मेस्सीको सम्मानमा क्याम्प नोउमा विशाल ब्यानर प्रदर्शन

Wed Apr 26 , 2017
ला लिगाअन्तर्गत बुधबार राति क्याम्प नोउमा बार्सिलोना र ओसासुनाबीच भएको खेलमा बार्सिलोनाका समर्थकहरुद्वारा मेस्सीले आफ्नो ५०० औ गोल पुरा गरेको सम्मानमा विशाल ब्यानर प्रदर्शन गरेको छ। मेस्सीले ५०० औ गोल ‘एअल क्लासिको’ मा गरेको थिए। मेस्सीले खेलको अन्तिम समयमा गोल गर्दै आफ्नो ५०० औ गोल सहित ‘एअल क्लासिको’ मा बार्सिलोनालाई जीत […]
Nepali Version