वेष्ट ब्रोमलाई हराउँदै लिभरपुल तेस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ। वेष्ट ब्रोमलाई हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलका लागि पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक साबित भयो । जेम्स मिल्नरको फ्रिकिकलाई लुकास लिभाले फ्लिक गर्दै मिलाएको बललाई फेर्मिनोले हेडमार्फत गोल गरेका थिए ।

Firmino broke the offside trap to convert one of the few chances created by the Reds in the opening half 

जितपछि लिभरपुलको ३३ खेलबाट ६६ अंक भएको छ । ४४ अंकसहित वेष्ट ब्रोम आठौं स्थानमा छ ।

With the goal at his mercy, Moreno curled his shot wide to the right despite having Daniel Sturridge as an option

Joel Matip uses his long frame to hurdle over West Brom forward Hal Robson-Kanu as the ball rolls away 

Leave a Reply

Your email address will not be published.

Next Post

टिम चौराहा प्लेअफमा, कञ्चनपुर र अत्तरिया बाहिरिए

Mon Apr 17 , 2017
धनगढी प्रिमिएर लिग (डिपिएल) अन्तर्गत आज (सोमबार) भएको लिग चरणको अन्तिम खेलको समापनसंगै ४ टोली प्लेअफमा पुगेको छ। डीपीएलबाट सिवाईसी अत्तरिया र कन्चनपुर आइकोनिक प्रतियोगिताबाटै बाहिरिएका छन्। टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । रुपन्देहीका लागि प्रकाश केसीले ४९ र अन्तिम […]
Nepali Version