एपीएफ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (बिहिबार) भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ। एपीएफले भारतको शेर ए क्लव कालिमपोङलाई १-० गोलले पराजित गरेको हो ।

एपीएफका लागि सरोज कोइरालाले २१ औँ मिनेटमा निर्णायक गोल गरे ।

प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु ३ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।

9 thoughts on “एपीएफ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

  1. Pingback: cbd oil
  2. Pingback: 카지노
  3. Pingback: 바카라사이트
  4. Pingback: 사설토토
  5. Pingback: 카지노사이트
  6. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

टोटनह्याम र जेन्ट बराबरीमा रोकियो

Fri Feb 24 , 2017
युरोपा लिग अन्तर्गत बिहिबार राति भएको खेलमा टोटनह्याम र जेन्ट २-२ को बराबरीमा रोकिएको छ । १० औं मिनेटमा त्रिस्चियन इरिकसेनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा ह्यारी केनले गोल गर्दै जेन्टका लागि बराबरी गोल फर्काए । ३९ औँ मिनेटमा जेन्टका खेलाडीलाई लडाएपछि मिडफिल्डर अली […]
Nepali Version