रियललाई पछि पर्दै बार्सिलोना शीर्ष स्थानमा

साविकको विजेता बार्सिलोना स्पेनीस ला लिगा फुटबलको  शीर्ष स्थानमा उक्लेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाद्वारा रियल सोसिडाड १-० ले पराजित गरेको हो।

Messi's night was initially frustrating for him as he was booked for three successive games for the first time in his career

बार्सिलोनाको लागि मेस्सीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे। त्यहि गोल नै निर्णायक गोल रहयो।

The Argentine had a mixed night but delivered when needed most as he stepped up to find the back of the net from the spot

बार्सिलोनाको २७ खेलबाट ५८ अंक रहेको छ। दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ । पराजित सोसिडाड ४३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

One fan was seen wearing a protective match following the mass outbreak across Europe of the deadly coronavirus

एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ। रियलले आज राति रियल बेटिससँग खेल्दैछ। यो खेलमा रियलले सफलता हात पारे रियल पुनः शीर्षस्थानमा उक्लने छ। पराजित या बराबरीको अवस्थामा बार्सिलोना नै शीर्षस्थानमा रहनेछ।

ला लिगामा भएको अन्य खेलमा एट्लेटि मड्रिड र सेभिया २-२ को बराबरीमा रोकिएको छ भने इवरविरुद्ध मर्लाेका १–२ ले पराजित भएको छ। त्यस्तै गेटाफे र सेल्टा डि भिगो गोल रहित बराबरीमा रोकिएको छ

Next Post

MMC into the semi final

Sun Mar 8 , 2020
MMC wins here at Pokhara Stadium against Jhapa XI and entered into the semi final of the 18th Aaha Rara Gold Cup. Anjan Bistra strikes for MMC on 75th minute which was enough to grab a victory against Jhapa XI. Anjan Bistra was adjourned Man of the Match. On 3rd […]
Nepali Version