नेपाल आज अफगानिस्तानसँग खेल्दै, सुपर सिक्स सम्भावना कायमै

जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शनिवार (आज) अफगानिस्तानसँग खेल्दैछ। यसअघिको दुई खेल क्वीन्स स्पोर्ट्स क्लबमा खेलेको नेपालले अफगानिस्तान विरुद्ध भने बुलावायो एथ्लेटिक क्लबमा खेल्दैछ। नेपालको लागि यो नयाँ मैदान हो।

समूह बी मा रहेको नेपालले यसअघिका दुवै खेल हारेको थियो। यस्तै अफगानिस्तानले पनि लगातार तेस्रो हार बेहोरिसकेको छ।

अफगानिस्तानले भने पहिलो र तेस्रो खेल बुलावायो एथ्लेटिक क्लबमै खेलेको थियो। उसले दोस्रो खेल क्वीन्स स्पोर्ट्स क्लमा खेलेको थियो।

यसअघिका दुई खेल हारिसकेका कारण नेपालले समूहमा शीर्ष ३ स्थान हात पार्न अफगानिस्तान र हङकङलाई हराउनुपर्ने बाध्यता छ।

बिहीवार स्कटल्याण्डसँग हारेपछि नेपालका कप्तान पारस खड्काले पनि नेपालको सुपर सिक्स सम्भावना कायमै रहेको र त्यसका लागि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका थिए।

41 thoughts on “नेपाल आज अफगानिस्तानसँग खेल्दै, सुपर सिक्स सम्भावना कायमै

  1. Pingback: 놀이터추천
  2. Pingback: 바카라사이트
  3. Pingback: 카지노사이트
  4. Pingback: nadolski acyclovir
  5. Pingback: tab ivermectil 6
  6. Pingback: priligy solution
  7. Pingback: plaquenil buy now
  8. Pingback: ivermectin coupon

Leave a Reply

Your email address will not be published.

Next Post

२० औ तिलोत्तमा गोल्ड कप २०७४, आज पहिलो क्वाटर फाइनल मा आयोज़क लाली रुपन्देही ११ को सामना नवलपरासी ११ संग

Sat Mar 10 , 2018
मनोज थापा २० औ तिलोत्तमा गोल्ड कप २०७४ अन्तर्गत आज हुने पहिलो क्वाटर फाइनल मा आयोज़क लाली रुपन्देही ११ को सामना नवलपरासी ११ संग, यस अघि लाली रुपन्देही ११ ले आफ्नो पहिलो र प्रतियोगिता को उद्घाटन खेल मा सुदुरपस्चिमलाई २ गोलले पराजित गरेको थियो भने छिमेकि जिल्ला नवलपरासी को यो […]
Nepali Version