विश्वकप क्रिकेट छनोट : नेपाल फेरी पनि पराजित

विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डद्वारा नेपाल ४ विकेटले पराजित भएको छ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो।

आइसीसी विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएपछि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै कठिन बनेको छ। लगातार ३ खेलमा जित निकालेको स्कटल्याण्ड सुपरसिक्समा पुगेको छ।

अब शनिबार नेपालले हङकङसँग खेल्नेछ।

8 thoughts on “विश्वकप क्रिकेट छनोट : नेपाल फेरी पनि पराजित

  1. Pingback: rubiks.glove.co.il
  2. Pingback: fun88
  3. Pingback: satta king 2020
  4. Pingback: YouTube views
  5. Pingback: 카지노사이트
  6. I have read your article, it is very informative and helpful for me. I admire the valuable information you offer in your articles. Thanks for posting it. Check out the best sattaking game and win large amount of money by investing very less at sattaking.

  7. Such great info.. For those who are interested in blogging, I learned new information from your article. You are doing good, keep it up:- Satta market to show all types of satta result, visit our web page satta king Satta King, How can I check my SattaKing number

Leave a Reply

Your email address will not be published.

Next Post

झापा जिल्ला महिला फुटबलको उपाधि सनसाईन क्लव धुलाबारीलाई

Thu Mar 8 , 2018
सबिन सेर्मा / झापा : झापामा सम्पन्न झापा जिल्ला महिला फुटबल प्रत्योगिताको उपाधि सनसाईन महिला फुटबल क्लव धुलाबारीले जितेको छ। सनसाईन महिला फुटबल क्लवले खुद्धनाबारीको जुनतारा महिला फुटबल क्लवलाई ४-० को गोलले स्तब्ध पार्दै उपाधि उठाएको हो। झापा सुरूङ्गाको कनकाई क्यामप्सको खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा मुना लावतीले ४/६० […]
Nepali Version