इपिएल क्रिकेटमा नेपाली खेलाडी अनुबन्ध गर्न झण्डै ५९ लाख रुपैयाँ खर्च

एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करण अन्तर्गत खेलाडी अक्सन कार्यक्रम समापन भएको छ। आउँदो डिसेम्बरको अन्त्यमा काठमाडौंमा हुने इपिएल क्रिकेटमा नेपाली खेलाडी अनुबन्ध गर्न झण्डै ५९ लाख रुपैयाँ खर्च गरिएको छ।

एक खेलाडीको लागि अधिकतम रकम रु १ लाख ७५ हजार तोकिएको थियो। विनोद भण्डारी, आरिफ शेख, करण केसी र सन्दिप लामिछाने अधिकतम रकममा बिके।

प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ। पारस खड्का विराटनगर, ज्ञानेन्द्र मल्ल ललितपुर, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा, सोमपाल कामी काठमाडौ, र दिपेन्द्रसिंह ऐरी चितवनका लागि यसअघि नै मार्की खेलाडीका रुपमा २ लाख रुपैयाँ दरले अनुबन्ध भैसकेका थिए। १ सय ७० जना खेलाडीले बोलकोबलको लागि आवेदन दिएकोमा ९० जना खेलाडीलाई मात्रै बोलकबोलमा राखिएको थियो। ‘ए’ श्रेणीका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार, बी श्रेणीका खेलाडीको न्युनतम मूल्य ७५ हजार र सी श्रेणीका खेलाडीको मूल्य न्युनतम ५० हजार राखिएको थियो।

31 thoughts on “इपिएल क्रिकेटमा नेपाली खेलाडी अनुबन्ध गर्न झण्डै ५९ लाख रुपैयाँ खर्च

  1. I just want to tell you that I am very new to blogging and really enjoyed you’re blog site. Likely I’m planning to bookmark your site . You absolutely have impressive articles. Cheers for sharing your blog site.

  2. Excellent beat ! I would like to apprentice while you amend your website, how could i
    subscribe for a blog site? The account helped me a acceptable deal.

    I had been a little bit acquainted of this your broadcast offered bright
    clear idea

  3. Aw, this was an exceptionally good post. Taking a few minutes and actual effort to create a great article… but what can I say… I procrastinate a lot and don’t manage to get nearly anything done.

  4. Pingback: is stromectol
  5. Pingback: ivermectay 6 mg
  6. Pingback: walmart plaquenil
  7. Pingback: merck ivermectin

Leave a Reply

Your email address will not be published.

Next Post

क्रिस्टियानो रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

Tue Oct 24 , 2017
रियल मड्रिडका पोर्चुजिग स्टार क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेका छन् । लण्डनमा भएको बेस्ट फिफा अवार्डमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र पिएसजीका नेमारलाई पछि पार्दै यस संस्करणको फिफा अवार्ड जितेका हुन्। रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो। फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले […]
Nepali Version