पाकिस्तानद्वारा श्रीलंका पराजित

शुक्रबार राति वान डे क्रिकेटमा पाकिस्तानले लगातार ८ औ जित आत्मसात् गरेको छ। यसका लागि पाकिस्तानले श्रीलंकामाथि हाबी रहने क्रममा ७ विकेटको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको श्रीलंका ४३.४ ओभरमा १ सय ७३ रन बनाएर अलआउट भयो। जवाफमा पाकिस्तानले ३९ ओभरमा तीन विकेट गुमाएर १ सय ७७ रन बनायो।
पाकिस्तान ११ ओभरको खेल अगाडि नै विजयी रह्यो र यससँगै ५ खेलको सिरिजमा ४–० को अग्रता लिन सफल रह्यो।

अब सिरिजको अन्तिम खेल आइतबार हुनेछ।

10 thoughts on “पाकिस्तानद्वारा श्रीलंका पराजित

  1. Pingback: addiction
  2. Hey I know this is off topic but I was wondering if you knew of any widgets I could
    add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this for
    quite some time and was hoping maybe you would have some experience with something like this.

    Please let me know if you run into anything.
    I truly enjoy reading your blog and I look forward to your new updates. https://hhydroxychloroquine.com/

  3. What i don’t understood is in fact how you are no longer really a
    lot more well-favored than you might be right now. You’re so intelligent.

    You know therefore considerably on the subject of this topic, made me for my part consider it from
    numerous varied angles. Its like men and women are not interested except it is one thing to do with
    Girl gaga! Your individual stuffs excellent. At all times handle it up! http://herreramedical.org/albuterol

Leave a Reply

Your email address will not be published.

Next Post

दोस्रो सताक्षी गोल्डकप २०७४ को लागि खेल मैदान तयारी हुदै, कार्तिक २८ गतेबाट सुचारु

Sat Oct 21 , 2017
सबिन सेर्मा झापा : आउदो कार्तिक २८ गतेबाट सुचारु हुने दोस्रो सताक्षी गोल्डकप २०७४ को लागि खेल मैदान तयारी हुदैछ। यस प्रतियोगितामा प्रथम पुरस्कार रु. ५,००,००० छ भने द्रितिय पुरस्कार रु. २,५०,००० रहेको छ। यो प्रतियोगिता आउने कार्तिक २८ गते देखि मंसीर ७ गतेसम्म हुनेछ। Share on Facebook Tweet it […]
Nepali Version