प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चलको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) भएको उद्घाटन खेलमा पूर्वाञ्चल विजयी भएको छ । मध्यमाञ्चललाई ७७ रनले पराजित गर्दै पूर्वाञ्चल विजयी भएको हो।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा स्थानीय इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको डिभिएम स्कूलको क्रिकेट मैदानमा भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १२४ रन बनायो । १२५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको मध्यमाञ्चलले १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमात्र बनाउन सक्यो ।

13 thoughts on “प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चलको विजयी सुरुवात

  1. Pingback: car window signs
  2. Pingback: alcohol
  3. Pingback: viagra 200mg
  4. I will right away grab your rss as I can’t in finding your e-mail subscription hyperlink or newsletter service.

    Do you have any? Please permit me understand in order that
    I could subscribe. Thanks.

Leave a Reply

Your email address will not be published.

Next Post

शेख कमलको उपाधि टीसी स्पोर्टस्‌लाई, किरण चेम्जोङ नायक

Sat Mar 4 , 2017
बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि माल्दिभियन क्लब टीसी स्पोर्टस्‌ले जितेको छ। नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ नायक भएपछि टीसी स्पोर्टस्‌ले सो उपाधि हात पारेको हो। शुक्रबार भएको फाइनलमा किरणले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजन को २ पेनाल्टी रोकेपछि उनको टिम […]
Nepali Version