दिल्लीसँग गुजरात पराजित

इन्डियन प्रिमियर लिग (आएपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ७ विकेटले हराएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । गुजरातका लागि कप्तान सुरेश रैनाले ४३ बलमा ७७ रन तथा दिनेश कार्तिकले ३४ बलमा ६५ रन बनाएका थिए । आरोन फिन्चले १९ बलमा २७ रन र रविन्द्र जडेजाले ७ बलमा १८ रन बनाए । दिल्लीका कागिसो रबाडा, प्याट क्युमिन्सले दुई दुई साथै कोरी एन्डरसनले एक विकेट लिए ।

गुजरात लायन्सले दिएको २०९ रनको लक्ष्य दिल्लीले १५ बल बाँकी छँदै ३ विकेट जाँदा भेट्टाएयो । दिल्लीका लागि रिसब पन्तले ४३ बलमा ९७ रन, सन्जु सामसनले ३१ बलमा ६१ रन, कोरी एन्डरसनले १२ बलमा १८ रन, करुन नायरले ११ बलमा १२ रन, श्रेयर ऐएरले ८ बलमा १४ रन बनाए । गुजरातका प्रदिप साङवान, बसिल थम्पि र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

हारपछि गुजरात नकआउट चरणबाट बाहिरिएको छ ।

60 thoughts on “दिल्लीसँग गुजरात पराजित

  1. Pingback: cornhole tops
  2. Pingback: Premium CBD Oil
  3. Pingback: Library
  4. Pingback: viagra dose
  5. I am really impressed with your writing skills as well
    as with the layout on your blog. Is this a paid theme or did you
    modify it yourself? Anyway keep up the excellent quality writing, it is rare to
    see a great blog like this one these days.

  6. Pingback: cialis otc months
  7. Pingback: zoloft and ativan
  8. Pingback: erowid lyrica
  9. Pingback: is atorvastatin
  10. Pingback: 1
  11. Pingback: amoxil 625
  12. Pingback: tadalafil capsules
  13. Pingback: stromectol 12mg
  14. Pingback: zithromax pill
  15. Pingback: ivermectin humans
  16. Pingback: 200 mg viagra

Leave a Reply

Your email address will not be published.

Next Post

अत्तरिया महिला क्रिकेटमा एपिएफ सेमीफाइनलमा प्रवेश

Fri May 5 , 2017
कैलालीमा जारी अत्तरिया कप महिला क्रिकेट अन्तर्गत आज (शुक्रबार) भएको खेलमा कञ्चनपुर ११ लाई ८ विकेटले हराउँदै एपिएफ सेमीफाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको कञ्चनपुरले १२ ओभर ३ बलमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका लागि कप्तान रेखा रावलले ५ रन बनाए । […]
Nepali Version