नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित हुनुभएकाे छ । शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सुवेदीले अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतान्तरले पराजित गरेका छन् । अध्यक्षमा निर्वाचित सुवेदीले ५५ मत पाउँदा तिमिल्सिनाले ४१ मत पाएका छन् । त्यस्तै, […]

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यहि चैत २५ गतेबाट नेपालगञ्जमा सञ्चालन हुने भएकाे छ । यस खेलकुद प्रतियोगिताको मिडिया सेन्टरकाे सोमबार उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले यही चैत २५ देखि ३० गतेसम्म ८ औं राष्ट्रिय खेलकुदको मिति तोक्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय […]

पोखरा रंगशाला पुनर्निर्माण आइतबारबाट सुरु भएको छ । ठेक्का सम्झौताको २ महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रंगशाला पुनर्निर्माण शिलान्यास गरेका हुन् । उनले रंगशाला प्रतिष्ठासँग जोडिएको विषय हुनाले समयमै निर्माण सक्न निर्देशनसमेत दिएका छन् । ‘साग खेल पनि नजिक आइरहेको छ । त्यसका लागि पनि भौतिक पूर्वाधार तोकिएकै मितिमा […]

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य–स्वरुपराज आचार्य जोडिएका छन् । बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । सत्य–स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेटसम्बन्धी […]

भौतिक संरचना अभावकै कारण दुई पटकसम्म सरेको साग गेम्सको मिति तेस्रो पटक तय भएको छ । हालै सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना गर्ने भनिएको साग गेम्स २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, ‘एकदेखि […]

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ लोगो सर्वजनिक गरेको छ । पोखराका सन्दीप तिवारीले तयार पारेको लोगो एन्फाको नयाँ लोगो बनेको हो । गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आव्हान गरेको थियो । जसबाट सन्दीपले ५ सय ७० प्रतिस्पर्धीलाई पछि पारेको […]

नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सी एन्फाको अाधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ […]

पहिलो पटक ओडिआई र टी २०आई सिरिज जितेको नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको छ। युएईविरुद्धको डबल सिरिज उसैको मैदानमा जितेको नेपालले टुरलाई सुखद अन्त्य गरेको थियो। नेपालले ३ खेलको ओडिआई र ३ खेलको टी २० आई समान २-१ ले जितेको थियो। नेपालले दुवै सिरिजमा पहिलो […]

काठमाडौँ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र क्याप्टेनको ट्रेलरले नेपाली ट्रेलरको इतिहासमा राख्यो नयाँ रेकर्ड । आज हामी यस भिडियोमा नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र क्याप्टेनको ट्रेलरको समीक्षा गर्दैछौँ जुन हिट नेपालले तयार पारेको भिडियो रिर्पोटमा आधारित छ । के कस्तो छ क्याप्टेनको ट्रेलर? के दर्शकले […]

Nepali Version