तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा मिति २०७६/९/११ गते देखि सुरु गरिएको विधालय स्तरिय २ दिने आधारभुत फुटबल प्रशिक्षण ए एफ सि ए लाइसेन्स प्राप्त प्रशिक्षक याम प्रसाद गुरुङ्गबाट आज मिति २०७६/१०/ १७र १८ गते तिलोत्तमा १ चपरहट्टी खेल मैदानमा हुन गइरहेको हुँदा सम्पुर्ण फुटबल खेल सिक्न इच्छुक पाँच देखि आठ कक्षा […]

कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगितामा छात्रतर्फ बाल सृजनालय र छात्रातर्फ श्री दुर्गा सेकेण्डरी स्कुल च्याम्पियन बनेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको छात्रतर्फको फाइनलमा काठमाडौंको बाल सृजनालयले सर्लाहीको एभरेष्ट सेकेण्डरी स्कुललाई १-० ले हराउँदै उपाधि जित्यो। बाल सृजनालयका लागि एक मात्र निर्णायक गोल प्रतिक आले मगरले गरे। यस्तै छात्रातर्फको फाइनलमा […]

नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई आज (बुधबार) काडाँघारीस्थित अक्षरा स्कुलमा एक कार्यक्रमबीच बिदाई गरिएको छ । टोली शुक्रबार नर्वे प्रस्थान गर्नेछ । जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक राम […]

खेलकुद नेपाल, हिमालयन मनोज रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा कोकाकोला कप अन्तर विद्यालय छात्र र छात्रा रष्ट्रिय फुटबल प्रतियोगिता २०७४ हुने भएको छ। प्रतियोगितामा छात्र तर्फ प्रथम पुरस्कार रु.३०,००० (तीस हजार), दोस्रो पुरस्कार रु.२०,००० (वीस हजार) र प्रत्येक दुई सेमिफाईनल पुग्ने उपविजेता टिमलाई रु. ५००० (पाँच हजार) को दरले उपलब्ध […]

नेपाल नन्द किशोर पुनद्वारा एन्फा कम्प्लेक्समा आज (मंगलबार) एन्फा कम्प्लेक्समा कोका–कोला अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उद्घाटन भएको छ। आज भएको उद्घाटन खेलमा डिएभी स्कुलले ड्रिम ल्याडलाई २-० ले पराजित गर्यो। डिएभीका लागि अन्यान पराजुली र नायब हुस्सेनले गोल गरे। प्रतियोगिता अन्तर्गत बिभिन्न ४४ जिल्लाहरु १५०० स्कुल सहभागी छन्। यस अन्तिम […]

कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०७४ यहि २०७४ श्रावण ३ गते देखि काठमाण्डौमा हुनेछ । अखिल नेपाल फुटबल संघले आफ्नो बार्षिक कार्यक्रम अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । गत बर्ष झैँ यस बर्ष पनि प्रतियोगिता तीन चरणमा संचालन […]

२२ औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक अपाङ्गतर्फ गङ्गा उमाविकी सुनिता नेपालीले ३ स्वर्ण हात पारिन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज (बुधबार) भएको अन्तिम खेलमा सुनिताले छात्रातर्फ क्रचेज (बैशाखी) नलिएर १०० मिटर दौड, क्रचेज नलिएर २०० मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्णपदक हात पारेकी हुन् । राष्ट्रिय खेलकुद परिषद् […]

Nepali Version