भुटानमा भइरहेको यू-१५ साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ। भुटानको थिम्पुस्थित चाङलिमियाथाङ मैदानमा नेपालद्वारा पाकिस्तान ४-० ले पराजित गरेको छ। नेपालको जितमा सविता राना मगरले २ तथा अनुस्का शर्मा र रजनी थोकरले १-१ गोल गरे। समूह बी मा जितपछि नेपालले ३ अंक जोडेको छ। नेपालसँग हारेपछि पहिलो पटक सहभागिता […]

यू-१८ ललित स्मृति फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएको फाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेको छ। साविक विजेता विभागिए टिम त्रिभुवन आर्मीलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा ब्रिगेड ब्याइजले आर्मीलाई १-० ले गर्यो। ब्रिगेड ब्याइजका लागि अनुप गुरुङको एक मात्र गोल […]

यू-१८ ललित स्मृति फुटबल अन्तर्गत आज भएको खेलम त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लब फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मोरङ फुटबल क्लबलाई २-१ ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो। आर्मीको जितमा पूर्ण बहादुर श्रेष्ठ, सेसेहाङ आङदेम्बेले एक एक गोल गरे। खेलको १० औं मिनेटमा […]

यू-१८ ललित स्मृति फुटबलको सेमिफाइनल समिकरण पूरा हुँदा त्रिभूवन आर्मी, फ्रेण्डस्, ब्रिगेड ब्वइज र मोरङ फुटबल क्लब अन्तिम चारमा पुगेका छन्। आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि छिरिङ लामा, सुशन लामा र विवेक चौधरीले एक एक […]

यू-१८ ललित स्मृति पुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मोरङ र ब्रिगेड ब्वाईज सेमिफाइनलमा प्रवेश गरेका छन्। ललितपुरको एन्फा मैदानमा भएको पहिलो खेलमा मोरङले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव […]

यू-१८ ललित स्मृति फुटबल प्रतियोगिताको क्वार्टर-फाइनल समिकरण पुरा भएको छ। समूह ‘सी’ बाट झापा ११ तथा च्यासल युथ क्लब आ-आफ्नो खेलमा विजयी हुँदै क्वार्टर-फाइनलमा स्थान सुरक्षीत गरेका हुन्। ललितपुरको एन्फा मैदानमा आज भएको खेलमा च्यासलले संकटा क्लबलाई ३–० ले पराजित गरेको थियो । च्यासलका अनिस कार्कीले पहिलो हाफको नबौं मिनेटमा गोल […]

यू-१८ ललित स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलम नेपाल पुलिस क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाईज क्लब क्वार्टर फाइनलमा पुगेको छ। खराब स्थितीमा रहेको पुलिसविरुद्ध ५–१ को जित निकाल्दै ब्रिगेड ब्वइज क्लब समूह विजेताको रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भयो। ब्रिगेड ब्वइजका लागि हृतिक खड्का एक्लैले ४ गोल गरे। […]

यू-१८ ललित स्मृति फुटबलमा लगातार दोसो जित निकाल्दै झापा ११ क्वार्टरफाइनल नजिक पुगेको छ। बुधबार एन्फा मैदान ललितपुरमा झापा ११ द्वारा संकटा क्लब ३-२ ले पराजित भएको हो। पहिलो खेलमा च्यासललाई पराजित गरेको झापा ११ ले अन्तिम खेलमा एपीएफलाई कम्तिमा बराबरी गरेपनि क्वार्टरफाइनलमा स्थान सुरक्षीत गर्ने छ। झापा ११ का […]

यू-१८ ललित स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब विजय भएको छन्। सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबद्वारा नेपाल पुलिस क्लब १-० ले पराजित भएको हो। खेलको ११ औं मिनेटमा निरज चौधरीले गरेको गोल नै निर्णायक गोल रह्यो। त्यस्तै आज भएको अर्को खेलमा […]

यू-१८ ललित स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रमपम झापा ११ विजय भएको छन्। सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा रमपम झापा ११ द्वारा च्यासल युथ क्लब २-१ ले पराजित भएको हो। खेलको ५८ औं मिनेटमा रोमन भुजेलले पहिलो गोल गर्दै झापाले अग्रता लिएको थियो। च्यासलको लागि सुन्नी […]

Nepali Version