च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको एथ्लेटिको मड्रिड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा पुगेको छ । पहिलो लेगमा ४–२ को जित निकालेको एथ्लेटिकोले घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। योसँगै […]

च्याम्पियन्स लिग फुटबल अन्तर्गत लेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा लेस्टर सिटीले १० खेलाडीमा सीमित सेभिल्लालाई २–० ले हराएर समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । लेस्टर पहिलो लेगमा सेभिल्लासँग २–१ ले पराजित भएको थियो । दोस्रो लेगमा […]

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेड एफसी रोस्तोभसंग बराबरीमा रोकिएको छ । हेनरिक एमखितार्यनले ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर ५३ औं मिनेटमा एलेक्ससान्ड्र बुखारोभले रोस्तोभका लागि बराबरी गोल फर्काए । दोस्रो लेग आउँदो बिहीबार युनाइटेडको मैदानमा हुनेछ । […]

च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमुण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा बेन्फिकालाई ४–० ले हराउँदै समग्रमा ४–१ को जितसहित बोरुसियाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा १–० ले हारेको बोरुसिया घरेलु मैदानमा भएको दोस्रो लेगमा ४–० ले विजयी भयो। […]

फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) क्लबमाथि ६–१ गोलको जित हासिल गर्दै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान रच्दै क्वाटरफाईनल प्रवेश गरेको छ। पिएसजीसँग पहिलो लेगको खेलमा ४–० ले पछाडि परेको नतिजालाई उल्ट्याउदै बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा आज (विहिबार) बिहान सम्पन्न खेलमा ६–१ गोलको जित निकालेको हो। च्याम्पियन्स लिगको […]

च्याम्पियन्स लिग फुटबल अन्तर्गत साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत इटालियन सिरी ए क्लब नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ६–२ को प्रभावशाली जित निकाल्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । नापोलीको मैदानमा भएको खेलमा […]

च्याम्पियन्स लिग अन्तर्गत जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलमाथि शानदार जित दर्ता गर्दै बार्यन म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेको हो । दोस्रो लेगमा पनि ५–१ को जित निकाल्दै समग्रमा १०–२ को जितसहित बार्यन म्युनिखले अन्तिम […]

Nepali Version