टोटनह्याम हट्स्पर युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । जर्मन क्लब लिप्जिगसँग ३-० ले  पराजित भएपछि संस्करणको फाइनलिस्ट टोटनह्यामको यात्रा सकिएको हो । टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धीसँग ४–० ले पराजित भएको हो । पहिलो लेगमा टोटेनहम घरेलु मैदानमा १–० ले पछि परेको थियो । रेडबुल एरिना लाइप्जिगमा घरेलु टोलीको जितमा […]

लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो ।  लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले […]

युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् । प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने मौका रहेको छ । युरोपियन फुटबलको सर्वाधिक धेरै पुरस्कार राशीको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लब हुनेछ । […]

इंग्ल्याण्डको क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ । पहिलो लेगमा घरेलु मैदानमा एक शून्यले पछि परेको टोटनह्याम दोस्रो लेगमा आयाक्सको मैदानमा पाँचौ […]

च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाद्वारा लिभरपुल सेमिफाइनलको पहिलो लेगमा ३-० ले पराजित भएको छ। बार्सिलोनाको लागि लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेका थिए। खेलको २६ औं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन […]

Nepali Version