नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान अनु लामा यसै महिना विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीमा परेकी छैनन् । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्नेछिन् । फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र […]

भारतमा बज देखि सुरु हुने हिरो गोल्डकप महिला फुटबलमा नेपालको महिला राष्ट्रिय टिमले म्यानमारसँग खेल्दैछ। खेल भारतको भुवनेश्वरमस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुने छ। पछिल्लो पटक नेपाल र म्यानमारबीच टोकियो ओलम्पिक २०२० को छनोट अन्तर्गत खेल भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो। म्यानमार वरीयतामा पनि […]

नेपाल ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेले पनि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल समूह सी को तेस्रो स्थानमा रहेपनि उत्कृष्ट हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । म्यानमारको थुवुन्ना रंगशालामा नेपालले सुरुवाती समयमै […]

सन् २०२० मा हुने टोकियो ओलम्पिक अन्तर्गत एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले अाज बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ । म्यानमारको याङगोनकाे थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम […]

१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-0 गोल अन्तरले पराजित भएको हो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले ४ गोल खान पुग्यो । नेपालका रोशन […]

यू-१५ साफ च्याम्पियनसिप फुटबलको समूह ‘ए’ बाट नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेश भने समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बंलगलादेशले खेलको दास्रो मिनेटमा नै गोल गर्दै […]

जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ । बंगलादेश पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । दुवै टिमले समान […]

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको छ । थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउनका लागि निशा थोकरले ह्याट्रिक गरिन् । पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको नेपालले खेलको […]

एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई हराएको छ । शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले हराएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यस्तै पहिलो खेलमा पाकिस्तानलाई पारजित गरेको भारतको भने पहिलो हार हो। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो। चोनबुरी रंगशालमा […]

माल्दिम्सविरुद्ध ४-० को नतिजा निकाल्दै यू-१५ साफ च्याम्पियनसिपमा विजयी शुरुआत गरेको नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो खेलमा खेलाडीबीच तालमेलमा कमी भएकाले धेरै गोल गर्न नसकेको बताए। नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे। नेपालले माल्दिभ्स विरुद्ध दुवै हाफमा दुई-दुई गोल गर्‍यो। जान लिम्बुले […]

Nepali Version