मनोज थापा, बिराटनगर: ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भोलि हुने फाइनलको सम्पूर्ण तैयारी आयोजक र दुवै टोलिले दिएको छन्। दुवै टोली नतिजा आ-आफ्नो पक्षमा राख्ने कुरामा पूर्ण रुपमा तैयार र त्यो बमोजित तैयारी गरी सकेका जानकारी दिएका छन्। भारतले यस अगाडीका चारै संस्करण आफ्नो पक्षमा राखेको छ भने नेपाल […]

मनोज थापा, बिराटनगर: बिराटनगरमा जारी ५ औ महिला साफ प्रतियोगिता अन्तर्गत दोश्रो सेमी-फाईनल खेलमा भारतले बंगलादेशलाई ४-० ले पराजित गरेको छ। खेलको सुरुवाती समयमा आक्रामक खेल शैली प्रस्तुत गरेको बंगलादेशले भने सो गति मात्र १८ औ मिनेटसम्म राख्न सक्यो र भारतको तर्फबाट १८ औ मिनेटमा डालिमा छिब्बरले भारतको लागि पहिलो […]

मनोज थापा, बिराटनगर बिराटनगरमा जारी ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमी-फाईनल खेलमा नेपाल विजय भएको छ। नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको छ। पहिलो हाफमा श्रीलंका रक्षात्मक खेल खेल्दा नेपाललाई पहिलो गोलको निम्ति ४२ औ मिनेट कुर्नु पर्यो। नेपालको तर्फबाट जन जर्घामगरले ४२ औ मिनेटमा गोल गर्दा […]

मनोज थापा, बिराटनगर: ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल अन्तर्गत आज भारतले श्रीलंकालाई ५-० को ठुलो अन्तरले पराजित गरेको छ। यसै खेल सँग सेमी-फाईनलको समीकरण पनि पूरा भएको छ। आजको खेलमा भारतले ५ गोल गरेको थियो जसमा भारतको लागि दाङमेई ग्रेसले खेलको चौथो मिनेटमा गोल गर्दै […]

आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र […]

मनोज थापा, बिराटनगर: ५ औ साफ प्रतियोगिता अन्तर्गत आज चौथो दिनको खेल सकिदा प्रतियोगिताको सेमी-फाईनल समीकरण पुरा भएको छ। आजको हार संगै माल्दिव्स र भुटान प्रतियोगिता देखि बाहिरिएको छन भने भारत, श्रीलंका , बंगलादेश र आयोजक नेपाल भने प्रतियोगिताको सेमी-फाइनलको यात्रा गर्नेछन। आज भएको खेल अन्तर्गत श्रीलंकाले माल्दिव्स माथि २-० […]

मनोज थापा, बिराटनगर: बिराटनगरमा जारी ५ औ साफ महिला प्रतिगिता अन्तर्गत आज भएको प्रतियोगिताको तेश्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ। भुटानले जारी प्रतियोगितामा कुनै पनि गोल गर्न सकेको छैन। पहिलो हाफ गोल रहित रहेको थियो। त्यसै गरि बंगलादेशको लागि खेलको दोश्रो हाफ अन्तर्गत ४७ औ मिनेटमा मिश्रात […]

मनोज थापा, बिराटनगर: ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत आज भएको प्रतियोगिताको दोश्रो खेलमा उपाधि दाबेदार भारतले मल्दिव्सलाई ६ गोलको अन्तरले पराजित गरेको छ। खेलको आठौ मिनेटमा ग्रेस डाङमीले पहिलो गोल गरिन भने, खेलको १३ औं मिनेटमा सन्धिया रङ्गनाथले दोश्रो गोल गरिन। त्यसै गरी २२ औं मिनेटमा ईन्दुमती काथिरसेनले तेस्रो […]

मनोज थापा, बिराटनगर : ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत नेपालले भुटानलाई ३-० ले पराजित गरेको छ। खेलको १३ औ मिनटमा नेपालको लागि मन्जिली कुमारी योञ्जनले गोल गरेकी थेइन। त्यसै गरि १६ औ मिनेटमा सावित्रा भण्डारीले नेपालको लागि अर्को गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिन, खेल को पहिलो […]

मनोज थापा : ५ औ साफ महिला च्याम्पियनसिपको अन्तिम तैयारी पुरा भएको छ। प्रतियोगिता को उद्घाटन खेल अन्तर्गत आयोज़क नेपाल को सामान भुटान संग हुने छ । तैयारीका तस्बिरहरु फेशबुक पेज मा प्रकाशित गरिएको छ।

Nepali Version