एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तगर्त समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ । क्तारसँगको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुवनती ११ खेलाडीको छनोट गरेका छन् । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर […]

एएफसी यू-२३ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नेपाल ओमानसँग १-० गोल अन्तरले पराजित भएको छ । पहिलो हाफको १३ औं मिनेटमा गोल खाएपछि नेपाल बाँकी समयमा खेलमा फर्कन सकेन् । ओमानका लागि १३ औं मिनेटमा सलाह अल यायाहीको पासमा युुसुफ अल मलिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ […]

मनोज थापा, बिराटनगर: साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको उपाधि भिडन्तमा भारतले नेपाललाई ३-१ गोल अन्तरले हराएको छ। यस जित सँग भारतले सो उपाधि ५ औ पटक उचालेको छ भने नेपाल ४ पटकको उपविजेता बनेको छ। विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा चिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल […]

एएफसी यू २३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि (नेपाली समय अनुसार राति पौने ८ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ । सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह […]

कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा राेकेको छ । कुवेतमा अलसबाब स्टेडियममा भएको खेलमा नेपाली गोल किपर किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे पछि कुवेत गोल गर्नबाट चुकेको हो । कुवेतले नेपाली पोस्टमा २ दर्जनबढी प्रहार गरे पनि सबै प्रहार किरन र डिफेन्सले किलियर गरिदिएको थियो । […]

झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ । कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको […]

मनोज थापा, बिराटनगर: ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भोलि हुने फाइनलको सम्पूर्ण तैयारी आयोजक र दुवै टोलिले दिएको छन्। दुवै टोली नतिजा आ-आफ्नो पक्षमा राख्ने कुरामा पूर्ण रुपमा तैयार र त्यो बमोजित तैयारी गरी सकेका जानकारी दिएका छन्। भारतले यस अगाडीका चारै संस्करण आफ्नो पक्षमा राखेको छ भने नेपाल […]

मनोज थापा, बिराटनगर: बिराटनगरमा जारी ५ औ महिला साफ प्रतियोगिता अन्तर्गत दोश्रो सेमी-फाईनल खेलमा भारतले बंगलादेशलाई ४-० ले पराजित गरेको छ। खेलको सुरुवाती समयमा आक्रामक खेल शैली प्रस्तुत गरेको बंगलादेशले भने सो गति मात्र १८ औ मिनेटसम्म राख्न सक्यो र भारतको तर्फबाट १८ औ मिनेटमा डालिमा छिब्बरले भारतको लागि पहिलो […]

मनोज थापा, बिराटनगर बिराटनगरमा जारी ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमी-फाईनल खेलमा नेपाल विजय भएको छ। नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको छ। पहिलो हाफमा श्रीलंका रक्षात्मक खेल खेल्दा नेपाललाई पहिलो गोलको निम्ति ४२ औ मिनेट कुर्नु पर्यो। नेपालको तर्फबाट जन जर्घामगरले ४२ औ मिनेटमा गोल गर्दा […]

मनोज थापा, बिराटनगर: ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल अन्तर्गत आज भारतले श्रीलंकालाई ५-० को ठुलो अन्तरले पराजित गरेको छ। यसै खेल सँग सेमी-फाईनलको समीकरण पनि पूरा भएको छ। आजको खेलमा भारतले ५ गोल गरेको थियो जसमा भारतको लागि दाङमेई ग्रेसले खेलको चौथो मिनेटमा गोल गर्दै […]

Nepali Version