एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम अन्तर्गत आज (मंगलबार) नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । For LIVE Broadcast, Click the link below: https://goo.gl/czKlqA

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम अन्तर्गत आज (आइतबार) भएको खेलमा जापानीज यु-१६ राष्ट्रिय टोली विजयी भएको छ। श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउन्डमा भएको खेलमा जापानले नेपाललाई ९-० गोल अन्तरले पराजित गरेको हो । यसअघि नेपालले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो जापानले श्रीलंकालाई ३-१ गोलले पराजित गरेको […]

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम अन्तर्गत आज (शनिबार) नेपाल यु-१६ र भुटान यु-१६ बीच भएको खेलमा नेपाली यु-१६ राष्ट्रिय टोली विजयी भएको छ। नेपालले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाको कोलोम्बोमा भएको खेलमा नेपालका लागि बिर्जेश चौधरी,कर्लोश बखारिया र रंजन पुनले दुई गोल गरे र […]

फिलिपिन्सविरुद्ध मार्च २८ (चैत १५) मा हुने एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिममा २७ खेलाडीहरु छानिएका छन्। प्रमुख कोच ग्योतोकु कोजीले एसियन कप छनोटका लागि ३६ खेलाडीहरुबाट २७ खेलाडीहरु छान्ने निर्णय लिएका हुन। बायाँ खुट्टाको हड्डी फ्याक्चर भएपछि आराम गरिरहेका नवयुग श्रेष्ठ पनि छानिएनन्। यस्तै विश्व अधिकारी, […]

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (बिहिबार) सार्वजनिक गरेको मार्च महिनाको लागि नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिदै १७० औं स्थानमा पुगेको छ। फेब्रुअरी महिनामा १७३ औं स्थानमा रहेको नेपालले तीन स्थान सुधार गरेको हो। दक्षिण एसियाली राष्ट्रहरुमा भारत सबैभन्दा अगाडी छ। २ स्थान तल झरेको भारत १३२ औं […]

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रमका लागि श्रीलंका जाने नेपाली यु-१६ राष्ट्रिय टोलीलाई एन्फाले आज (बुधबार) एन्फा कमप्लेक्समा बिदाई गरेको छ । टिममा १८ खेलाडी र ६ जना अफिसिअल्स र टिमको व्यवस्थापक मधुसुदन उपाध्याय छन्। टोली फागुन २६ गते श्रीलंका प्रस्थान गर्नेछ । टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका […]

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रमका लागि एन्फाले १८ सदस्यीय नेपाली यु-१५ टीमको घोषणा गरेको छ। जापान फुटबल फेडरेशनले आयोजना गर्ने यो खेल मार्च १० देखि १४ सम्म श्रीलंकामा हुनेछ। खेलको लागि नेपाली टोली ९ मार्चमा त्यसतर्फ प्रस्थान गर्ने भएको छ। टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन्। सनोज […]

बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि माल्दिभियन क्लब टीसी स्पोर्टस्‌ले जितेको छ। नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ नायक भएपछि टीसी स्पोर्टस्‌ले सो उपाधि हात पारेको हो। शुक्रबार भएको फाइनलमा किरणले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजन को २ पेनाल्टी रोकेपछि उनको टिम […]

Nepali Version