स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) राति भएको खेलमा, बार्सिलोना घरेलु क्लब डेपोर्टिभो लो करुनासँग २–१ गोलले पराजित भएको छ। डेपोर्टिभोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई पराजीत गरेको हो। डेपोर्टिभोको लागि जोसेलुले ४० औं र बेर्गान्टिनोस र्गािर्सयाले ७४ औं मिनेटमा गोल गरे। बार्सिलोनाका लागि एक मात्र गोल लुइस सुआरेजले दोस्रो हाफको […]

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ३–० गोलले पराजित गर्दै एथ्लेटिको मड्रिड विजयी भएको छ । एन्टोनी ग्रिजम्यानले १० औं मिनेटमा र ८३ औं मिनेटमा दुई तथा केविन गामेइरोले ४८ औं मिनेटमा एक गोल गर्दै एथ्लेटिको मड्रिड ३–० ले विजयी भयो । जितपछि २६ खेलबाट […]

आइतबार बिहान भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोल अन्तरले पराजित गरेको छ। यस खेलमा लिओनल मेस्सी फेरि नायक साबित भए। उनले २ गोल गर्नुका साथै गोलका लागि दुईवटा सुन्दर मौका जुराइदिएका थिए। बार्सिलोनाका लागि २४ औं मिनेटमा मेस्सीले अग्रता दिलाए। उनले मैदानको बीचबाट दौडाउदै ल्याएको बललाई […]

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गारेथ बेलको अनुपस्थितिमा मैदानमा उत्रिएको रियल म्याड्रिडले एइबारलाई उसैको घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले खेल सुरु भएको १४ औ मिनेटमा नै म्याड्रिडलाई अग्रता दिलाए र २५ औ मिनेटमा अर्को गोल थपे। जेम्स रोड्रिगेजले म्याड्रिडका लागि […]

रियल म्याड्रिडको घरेलु मैदान, सान्टियागो बेर्नाबेउमा लस पाल्मसले ३–३ गोलको बराबरीमा रोकेपछि स्पेनिस लिगको शीर्षस्थानमा बार्सिलोना उक्लिएको छ। रियल म्याड्रिडका लागि सबैभन्दा ठूलो दूर्भाग्य गारेथ बेलको रातो कार्ड बन्न पुग्यो। बेल केही साताअघि मात्र मैदानमा फर्किएका हुन्। इस्कोले ८ मिनेटमा म्याड्रिडलाई पहिलो अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै टानाले […]

बार्सिलोनाका ३ स्टार ‘एमएसएन’ अर्थात् लिओनल मेस्सी, लुइस सुआरेज र नेइमारले गोल गरेपछि फराकिलो जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा फेरि एक पटक उक्लिएको छ। बिहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेको हो। घरेलु मैदान क्याम्प नोउमा, मेसीले ९ मिनेटमा हेडिंङ्ग गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। बार्सिलोनाले […]

स्पेनिस लालिगा अन्तर्गत सोमबार बिहान भएको खेलमा रियल म्याड्रिडले भिलारियाललाई ३–२ ले पराजित गर्दै बार्सिलोनासँग ४ घण्टा अगाडि गुमाएको स्पेनिस ला लिगाको शीर्ष स्थानलाई पुनः कब्जा गरेको छ। दोस्रो हाफमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै रियल म्याड्रिडले गुमाएको स्पेनिस ला लिगाको शीर्ष स्थानलाई पुनः फर्काएको हो। म्याड्रिडले अझै बार्सिलोनाभन्दा […]

स्पेनिस लालिगा अन्तर्गत आइतबार राती भएको खेलमा एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा पुगेको थियो। तर रियल म्याड्रिडले भिलारियाललाई पराजित गरे संगै रियल म्याड्रिड पुनः बार्सिलोनालाई पछि पर्दै शिर्ष स्थानमा रहेको छ। लिओनेल मेस्सीले खेल सकिन ४ मिनेट अघि गरेको निर्णायक गोलका कारण बार्सिलोनाले शिर्ष स्थानमा उक्लन […]

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई १४ औ स्थानमा रहेको भेलेन्सियाले आफ्नो घरेलु मैदानमा २–१ गोल अन्तरले पराजीत गरेको छ। बुधबार राती सम्पन्न खेलमा लिगको चौधौं स्थानमा रहेको भेलेन्सियाले १० मिनेटभित्रै म्याड्रिडविरूद्ध २ गोल गरिसकेको थियो। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा हेडिङ गोल गर्दै खेलमा फर्किने प्रयास गरेका […]

Nepali Version