Barcelona’s superstar Lionel Messi has proved himself to be at the top in the LaLiga.  We can see his performance of goals, assists, dribblings, etc. Messi has scored the most this season by leading K. Benzema by 5 more goals than him. Messi scored on average every 99 minutes – […]

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ। घरेलु टोली बेटिसले रियल मड्रिडलाई २-१ गोलले पराजित गर्‍यो। रियल मड्रिडलाई पराजित गर्न रियल बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे। मड्रिडका करिम बेन्जेमाले एक गोल फर्काए। पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकिए पनि […]

साविकको विजेता बार्सिलोना स्पेनीस ला लिगा फुटबलको  शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाद्वारा रियल सोसिडाड १-० ले पराजित गरेको हो। बार्सिलोनाको लागि मेस्सीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे। त्यहि गोल नै निर्णायक गोल रहयो। बार्सिलोनाको २७ खेलबाट ५८ अंक रहेको छ। दोस्रो स्थानको रियल मड्रिडको […]

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । १५ औं मिनेटमा नै भालाडोलिडले खेल बराबरीमा ल्यायो । फ्रिकिकमा आएको प्रहारलाई बार्साका गोलरक्षक […]

उस्मान डेम्बेले, बार्सिलोनाका फवार्डरले इएल क्लासिको गुमाउने भएका छन्। उस्मान डेम्बेले सेभियाविरुद्ध रातो कार्ड पाएका थिए। रेफ्रीलाई ‘निकै खराब’ भन्ने टिप्पणी गरेकाले उनीमाथि दुई खेलको प्रतिवन्ध लगाइएको छ। बार्सिलोना र रियल मड्रिडको सिजनको पहिलो इएल क्लासिको २६ अक्टोबरमा हुनेछ। उनले आइबर र रियल मड्रिडसँगको खेल गुमाउने छन् ।

स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिड र भिल्लारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको १२ औ मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले बराबरी गोल फर्काए । दोस्रो हाफको ७४ औ मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा […]

आज देखि स्पेनिस ला लिगा सुरु हुँदैछ। शुक्रबार पहिलो खेल डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब बीच हुँदैछ। यो खेल नेपाली समय अनुसार राति १२: ४५ मा सुरु हुनेछ। एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र […]

लेभान्टेलाई पराजित गर्दै बार्सिलोनाले ३ खेल अगावै ला लिगा च्याम्पियन बनेको छ। नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३४ औं गोल खेलको ६२ औं मिनेटमा गोल गरे। फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वाधिक गोलकर्ताको […]

6

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियाल म्याड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ। रियालले गेटाफेलाई दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो। रियाल म्याड्रिडको ३४ खेलबाट ६५ अंक रहेको छ। समान खेलबाट बार्सिलोनाको ८० तथा एट्लेटिकोको ७१ अंक छ। गेटाफेको ५५ अंक भएसँगै चौथो स्थानमा रहेको […]

1

खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे। पहिलो हाफसम्म […]

Nepali Version