इङ्गिलस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडद्वारा म्यानचेस्टर सिटी पराजित भएको छ। आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २-० ले पराजित गरेको हो । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले गोल गरे। खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको खेलको इञ्जुरी […]

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २-१ गाेलले हराएको छ । जीतसँगै २९ खेलबाट ८२ अङ्क बनाएको लिभरपुलले दोस्रो स्थानमा म्यानचेस्टर सिटीसँग २५ अङ्कको अग्रता लिएको छ । अब लिभरपुलले प्रिमियर लिगको उपाधि पक्का गर्न तीन खेल जित्न आवश्यक रहेकाे छ । खेलकाे नवौं मिनेटमा बर्नमाउथले अग्रता लिएको थियाे । खेलको २५ औं […]

3

लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलको आठौं मिनेटमा हेन्ड्रिकको गोल मार्फत बुर्न्लीले अग्रता बनायो । तर १२ औं मिनेटमा कान्टेले […]

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। साेमबार राति भएको खेलमा चेल्सीद्वारा वेस्टह्याम २-० ले पराजित भएको छ। वेस्टह्यामविरुद्ध जित दिलाउन इडन हाजार्डले नै दुबै गोल गरेका थिए। पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हाजार्डले अन्तिम समयमा पनि १ गोल थप्दै जित निकाल्न सफल […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्किएको छ। घरेलु मैदानमा म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै पुनः शीर्षस्थानमा फर्किएको हो। म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे। एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै अघि बढेको थियो। ४४ औं मिनेटमा […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यान्चेस्टर युनाइटेड उल्भससँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा उल्भसले म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गरेको हो। उल्भसको जितमा डिएगो जोटाले गोल गरे । अर्को एक गोल भने उपहार स्वरुप पाएको थियो। यता, म्यान्चेस्टर युनाइटेडका लागि भने स्काट टोमिनायले गोल गरे। १३ औं […]

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ। सोमबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई २-० गोलअन्तरले पराजित गरेको हो। आर्सनलको जितमा ३० औं मिनेटमा आरोन रमसी र ८३ औं मिनेटमा एलेक्जेन्डर लेकाजेटले गोल गरे । जितपछि आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ। समान खेलबाट ६१-६१ अंक […]

रुबेन लफ्टस चिकको इन्जुरी टाइम गोलको मदतमा चेल्सीले प्रिमियर लिगमा कार्डिफ सिटीलाई हराएको छ। आईतबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा पर्ने खतरामा रहेको कार्डिफलाई २-१ ले पराजित भएको हो। रेलिगेशन जोनको कार्डिफ सिटीले सुरुवाती अग्रता भने जोगाउन सकेन । ४६ औं मिनेटमा ह्यारी अर्टरको पासमा भिक्टर क्यामरसले १६ यार्ड […]

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। अन्तर्राष्ट्रिय ब्रेकपछिको पुनः संचालन भएको खेलमा युनाइटेडले वाट्फोर्डलाई २–१ ले पराजित गरेको हो। युनाइटेडको लागि मार्कुस रासफोर्डले २८औँ र एन्६ोनी मार्सिएलले ७२औँ मिनेटमा गोल गरे। जितसँगै युनाइटेड ६१ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ। वाट्फोर्ड भने ४३ अंक सहित नवौं स्थानमा छ। […]

Nepali Version