2

शहीद स्मारक सी डिभिजन फुटबल लिगको छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । जेठ ७ गते देखि सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा एफसी एसएसले सरस्वतीनगर स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एन्फा खेल मैदान सातदोबाटोमा हुनेछ […]

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजबाट सुरु भएको शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ। बुधवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सानेपाले महाविर क्लबलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको हो। सानेपालाई शानदार जित दिलाउन कुनसाङ गुरुङले ह्याट्रिक गरे भने हेमन्त गुरुङले एक गोल […]

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शहिद स्मारक सी डिभिजन लिग बुधवारबाट सुरु हुँदैछ। सी डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागि ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा ६ र समूह बी मा ५ क्लब रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। […]

Nepali Version