नेपाली फुटबलको पुरानो र सबैभन्दा चर्चित मध्येको रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ । मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा आरसिटीले श्री भगवती युवा क्लबलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो । तर, रेलिगेसन विनाको लिग भएका कारण आरसिटीले च्याम्पियन भएर पनि ‘ए’ […]

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको दोस्रो तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। पहिलो चरणमा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियव। त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने क्लब अन्तिम चरणमा पुगेका हुन्। अन्तिम चरणमा चार क्लबबीच कूल ६ […]

Nepali Version