टी-२० विश्वकप छनोट भोलिदेखि यूएईमा प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार चार खेल हुदैछन् । उद्घाटन खेलमा स्कटल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले केन्याको सामना गर्दैछ । समूह ‘बी’ को दुई खेलमा हङकङले टेष्ट नेशन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयोजक यूएईले ओमानसँग प्रतिस्पर्धा […]

इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान पछि परेको छ। यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेको हो। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ अकं पाएको […]

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता फागुनमा हुने भएको छ । फागुन १७ गतेदेखि चैत १ (फेब्रुअरी २९ देखि मार्च १४) गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीसीबाट स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अख्तरले आउँदो संस्करणको ईपीएलमा टेस्ट खेल्ने राष्ट्रबाट ‘आइकोनिक […]

सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम साेमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाइएको छ । आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको […]

काठमाडौँ । आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले माफी मागेका छन् । खेलपछि कुरा गर्दै कप्तान पारसले छनौट प्रतियोगितामा आफुहरु राम्रो नखेलेको बताउदै नेपाली क्रिकेट समर्थकहरुसँग माफी मागेका हुन् । पारसले विश्वकप खेल्ने सपना भएपनि आफुहरु आफ्नो क्षमता […]

श्रीलंकाका क्रिकेटर लासिथ मालिंगाले क्रिकेट त्यागेका छन् । यसैगरी पाकिस्तानका मोहम्मद आमिरले पनि टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । मालिंगा सटिक यार्करका लागि चिनिन्छन् भने आमिरको बलिङ पनि खतरनाक भएको स्पष्ट देखिन्छ । आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं […]

काठमाडौ, साउन ८। विश्वकपको सेमिफाइनलमा हारेर फर्किएको भारतीय क्रिकेट टिममा भित्रभित्रै, गुटबन्दी र झगडा भएको खुलासा भएको छ । टिमभित्र दुई गुट बनेको र यी दुई गुटबीच शक्तिसंघर्ष चर्किएको गल्फ न्यूजले दावी गरेको छ । कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच टिममा प्रभावशाली बन्ने विषयलाई लिएर मनमुटाव भएको रिपोर्टमा […]

वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । तर टोलीमा पूर्वकप्तान महेन्द्रसिंह धोनी भने छैनन् । आइतबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विराट कोहलीको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध टिमको घोषणा गरेको हो । विराटकै काप्तानीमा भारतले वेष्ट इन्डिजविरुद्ध टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट सिरिज खेल्नेछ । टेष्ट क्रिकेटबाट सन्यास […]

कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रन बनाएपछि मलेसिया विरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय नेपालले जितेको छ। पारसको नटआउट ८६ रन मद्दतमा नेपालले १२९ रनको लक्ष्य ओभरमा विकेट गुमाएर पूरा गरेको हो। टी २० अन्तर्राष्ट्रियमा पारसको यो दोस्रो अर्धशतक हो। सैगरी शरद भेषवाकरले १६ रनको योगदान गरे। प्रदीप ऐरीले […]

आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग दुई खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सिंगापुरमा यही शनिबार जुलाई २२ देखि हुने छनोटका लागि हाल मलेसियामा तयारी गरिरहेको नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो। क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाली समयअनुसार खेल बिहान पौने ८ बजे […]

Nepali Version