नेपाली रग्वी टोली एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन आज (मंगलबार) कतारको दोहा प्रस्थान गर्दैछ। नेपाली रग्वी टोलीमा १२ खेलाडीसहित १५ सदस्यीयहरु छन्। टोलीमा नवीन गिरी (कप्तान), कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी […]

बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल अन्तर्गत आज (सोमबार) भएको सेमिफाइनल खेलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ । टिसी स्पोर्टसका नाफ्लु अलिले ८२ औँ मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । मनाङका गोलरक्षक दिनेश थापा मगरले टिसी […]

चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालगंजको कर्भडहलमा आज (सोमबार) भएको खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई २५–११, २५–८ र २५–१८ को सेटमा पराजित गरेको हो। यस्तै एपीएफले नेपाल आर्मीलाई २५–५, २५–८ र २५–९ को सेटमा पराजित गर्‌यो। जितसँगै एपीएफ […]

हिमालयन मनोज / खेलकुदनेपाल बुटवल – १९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) भएको खेलमा सिएमजी संकटा सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले नेपाल एपिएफलाई २-१ गोलले पराजित गरेको हो । मार्टिनले ४८ औँ मिनेटमा गोल गर्दै संकटाका लागि सुरुवाती अग्रता दिलाए । रवि थिङ्गले ६९ औँ मिनेटमा एपिएफका […]

इएफएल लिग कपको उपाधि म्यानचेस्टर युनाइटेडले हात पारेको छ । आइतबार राति घरेलु मैदानमा भएको फाइनल खेलमा साउथह्यामप्टनलाई ३–२ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको जितमा इब्राहिमोविचले दुई तथा जेसी लिंगार्डले एक गोल गरे । साउथह्यामप्टनका लागि मानोलो गाब्बिएडिनीले दुई गोल गरे । युनाइटेडका लागि १९ औं मिनेटमा […]

स्पेनिस लालिगा अन्तर्गत सोमबार बिहान भएको खेलमा रियल म्याड्रिडले भिलारियाललाई ३–२ ले पराजित गर्दै बार्सिलोनासँग ४ घण्टा अगाडि गुमाएको स्पेनिस ला लिगाको शीर्ष स्थानलाई पुनः कब्जा गरेको छ। दोस्रो हाफमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै रियल म्याड्रिडले गुमाएको स्पेनिस ला लिगाको शीर्ष स्थानलाई पुनः फर्काएको हो। म्याड्रिडले अझै बार्सिलोनाभन्दा […]

स्पेनिस लालिगा अन्तर्गत आइतबार राती भएको खेलमा एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा पुगेको थियो। तर रियल म्याड्रिडले भिलारियाललाई पराजित गरे संगै रियल म्याड्रिड पुनः बार्सिलोनालाई पछि पर्दै शिर्ष स्थानमा रहेको छ। लिओनेल मेस्सीले खेल सकिन ४ मिनेट अघि गरेको निर्णायक गोलका कारण बार्सिलोनाले शिर्ष स्थानमा उक्लन […]

तनहुँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवती मा.वि.ले जितेको छ । एथलेटिक्सतर्फ सत्यवती मा.वि.का १३ जना खेलाडीले स्वर्ण पदक, ५ जनाले रजत पदक र ८ जनाले कास्य पदक प्राप्त गरेका थिए । छात्रा भलिबल र छात्र कबड्डीतर्फ प्रथम स्थान हासिल गरी थप १८ स्वर्ण […]

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलअघि भारत पुगेका नेपाली खेलाडीले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग नेपाली टोली ४७ रनले हारेको हो । ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर […]

चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा रेलवे टिम इन्डिया साथै त्रिभुवन आर्मी क्लब र एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आज (आइतबार) भएको दोस्रो खेलमा रेलवेले मध्यपश्चिम भलिबल टिमलाई २५–८, २५–३, २५– ७ को सोझो सेटमा पराजित गरेको हो । आज नै भएको अर्को खेलमा आर्मीले […]

Nepali Version