किर्गिस्तानद्वारा नेपाल ५–० ले पराजित, नेपाल छनौटबाट बाहिरियो

एएफसी फुटसल छनौटबाट नेपाल बाहिरिएको छ। सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५–० ले पराजित भएपछि नेपाल छनौटबाटै बाहिरिएको हो। किर्गिस्तानका

Read more

उज्वेकिस्तानद्वारा नेपाल १४-१ ले पराजित

इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायरमा उज्वेकिस्तानद्वारा नेपाल १४-१ ले पराजित भएको छ। इरानको तावरिजमा भएको साउथ एण्ड सेन्ट्रल जोनको

Read more

एएफसी च्याम्पियनसिपका लागि राष्ट्रिय फुटसल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्टप्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका हुन् । नेपालले फुटसलइतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । इरानमाअक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिप छनौट चरणमा नेपाल समूह ‘ए’ मा परेको छ नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान रहेको छ । नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने त्यसको भोलिपल्ट किर्गिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलअन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ । समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमाप्रवेश पाउनेछ । प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ । Announced final squad for the AFC Futsal Championship 2018 Qualification:

Read more

शंखमुललाई राष्ट्रिय फुटसल लिगको उपाधि

भदौ २५, काठमाडौं : शंखमुल फुटसलले राष्ट्रिय फुटसल लिगको उपाधि हात पारेको छ। आइतबार बाँसबारस्थित चउर रिक्रिएसनल सेन्टरमा भएको फाइनलमा किअफलाई

Read more

पहिलो राष्ट्रिय लिग फुटसल च्याम्पियनसिपको फाइनल आज

शंखमूल फुटसल र एक्सटेप किक अफ पहिलो रेडबुल राष्ट्रिय लिग फुटसल च्याम्पियनसिपको फाइनल आज भिड्दै छन् । राजधानीको चौर फुटसलमा

Read more

राष्ट्रिय फुटसल लिगमा सामाखुशी, शंखमुल र किक अफ विजयी

राष्ट्रिय फुटसल लिगमा आज (सोमबार) भएको खेलमा रजिनि फुटसललाई ८-७ ले हराउदै सामाखुशी समूह बी को शीर्ष स्थानमा उक्लेको छ।

Read more

खेलकुद पत्रकार मञ्चलाई मिडिया कप फुटसलको उपाधी

सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडिया फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद खेलकुद पत्रकार मञ्चले जितेको छ । सोमबार भएको फाइनलमा मञ्चले

Read more

स्वयम्भू रिक्रिएसनसंग बिजी ब्रदर्स ७-५ ले पराजित

राष्ट्रिय फुटसल लिग अन्तर्गत आज (शनिबार) भएको खेलमा स्वयम्भू रिक्रिएसन सेन्टरले बिजी ब्रदर्सलाई ७-५ ले पराजित गरेको छ। स्तुपा फुटसल

Read more

राष्ट्रिय फुटसलमा शंखमुल,भिलेज फुटसल विजयी

राष्ट्रिय फुटसल लिग अन्तर्गत आज (शुक्रबार) भएको खेलमा शंखमुल फुटसल विजयी भएको छ।शंखमुलले रजनी फुटसललाई ९-२ गोल अन्तरले पराजित गरेको

Read more