​म्यान्चेष्टर डर्बिमा युनाइटेडद्वारा सिटी ३-२ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिकै रहेको म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग पराजित भएको छ। शनिबार रातिको खेलमा म्यान्चेष्टर युनाइटेडद्वारा म्यान्चेष्टर सिटी ३-२ ले पराजित भएको हो।

Ilkay Gundogan doubled City's advantage in just the 30th minute to put the hosts into dreamland early on at the Etihad

यो खेल जितेको भए म्यान्चेष्टर सिटीले गएराति नै प्रिमियर लिगको उपाधि जित्ने थियो।

Captain Vincent Kompany opened the scoring for the hosts in the 25th minute with an emphatic header past De Gea

भिसेण्ट कम्पनी र इल्काए गुण्डोगानले गोल गरेपछि खेलको ३० मिनेटमै सिटीले २-० को अग्रता लिएको थियो।

The 25-year-old levelled the scoring at 2-2 just two minutes after giving United a lifeline in the Manchester derby

तर म्यान्चेष्टर युनाइटेडका लागि पउल पोग्बाले ५३ औं र ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए।

Smalling taps home the dramatic winner following Alexis Sanchez's free-kick in the 69th minute at the Etihad Stadium

म्यान्चेष्टर युनाइटेड त्यतिमै रोकिएन, क्रिस स्मालिङले टिमका लागि तेश्रो गोल गर्दै टिमलाई जिताए।

Chris Smalling won the game for Manchester United as they came from two goals down to beat Manchester City 3-2

नतिजापछि म्यान्चेष्टर सिटीको ३२ खेलबाट ८४ अंक छ भने म्यान्चेष्टर युनाइटेडको ३२ खेलबाटै ७१ अंक भएको छ।