रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग फुटबल अन्तर्गत साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत इटालियन सिरी ए क्लब नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ६–२ को प्रभावशाली जित निकाल्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

नापोलीको मैदानमा भएको खेलमा २४ औं मिनेटमा मर्टेन्सले गोल गर्दै नापोलीका लागि सुरुवाती अग्रता दिलाए।

Dries Mertens fired Napoli in front against Real Madrid with low angled effort after Marik Hamsik's through ball

The opening goal was a just reward for Mertens and Napoli as they dominated the first half against a lacklustre Madrid

रियलका लागि कप्तान सर्जियो रामोस र अल्भारो मोराटाले गोल गरे । नापोलीका ड्रिस मर्टेन्सले आत्मघाती गोल गरे ।

पहिलो हाफमा १–० ले पछि परेको रियलका लागि दोस्रो हाफको ५१ औं मिनेटमा रामोसले रियलका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनेटपछि नापोलीका मर्टेन्सले आत्मघाती गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । इन्जुरी समयमा मोराटाले गोल गरेपछि रियलले ३–१ को जित निकाले।

Ramos, who has scored in a number of important games for Real, flicked the ball past Pepe Reina to equalise on the night

Former Juventus striker Morata followed in after Ronaldo's late shot was pushed out into the area by Napoli keeper Pepe Reina

Ronaldo's miss was further fodder for the loud home crowd, who booed the Portuguese star whenever he touched the ball

Real Madrid defender Pepe takes a spectacular tumble under pressure from Napoli midfielder Marik Hamsik

Leave a Reply

Your email address will not be published.