यू–१९ एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा

मलेसियामा हुने पूर्वी एसियास्तरको एसियाली क्रिकेट यू–१९ (एसीसी) का लागि २८ सदस्यीय टिमको प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताका आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुनेछ ।

नेपाली टिमको कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने बताइएको छ । बन्द प्रशिक्षणपछि अन्तिम टोलीको घोषणा गरिने छ ।

यू १९ को प्रारम्भिक खेलाडी

१) सन्दिप लामिछाने

२) अनिलकुमार साह

३) दिपेन्द्रसिंह ऐरी

४) ललित नारायण राजवंशी

५) सन्दिप सुनार

६) प्रकाश केसी

७) पवन सराफ

८) रोहितकुमार पौडेल

९) रिजन ढकाल

१०) प्रनित थापा मगर

११) शाहब आलम

१२) अदिल खान

१३) मोहम्मद असिफ शेख

१४) किशोर महतो

१५) बिक्रमकुमार भुषाल

१६) सन्दिप जोरा

१७) रसिद खान

१८) शुशान्त सिंह थापा

१९) नन्दन यादव

२०) कमलसिंह ऐरी

२१) सुमित महर्जन

२२) जितेन्द्र सिंह ठकुरी

२३) मिनास थापा

२४) अंकित सुवेदी

२५) हरि चौहान

२६) अविनाश खान

२७) भीम सार्की

२८) रविन्द्र जंग शाही

 

Leave a Reply

Your email address will not be published.