टुरिन पुगेका रोनाल्डोलाई भव्य स्वागत

He will spend a part of the day getting to know the Juventus manager Massimiliano Allegri and his new team-mates

स्टार क्रिष्टियानो रोनाल्डो टुरिन पुगेका छन्। इटालियन क्लब युभेन्टसमा १०० मिलियन पाउण्डमा आवद्ध भएका रोनाल्डोलाई टुरिनमा सयौं समर्थकले स्वागत गरेका छन्।

Cristiano Ronaldo smiles as he runs on the treadmill during his Juventus medical on Monday morning, as the Portuguese prepares to complete his £100million move from Real Madrid

उनी आफ्नो व्यक्तिगत विमानबाट आइतबार साँझ टुरिन पुगेका हुन् । रोनाल्डो आज स्वास्थ परीक्षणका लागि मेडिकल सेन्टरमा पुगेका छन् । उनले समर्थकहरुलाई अटोग्राफ दिएका थिए । मेडिकल सेन्टरमा जाँदै गर्दै उनले ‘युभे–युभे’ भन्ने गीत गाएको थिए, जुन क्लबको आधिकारिक गीत हो ।

The Portuguese star arrived at the J Medical Centre, adjacent to the Juventus stadium, for his assessments on Monday

युभेन्टसको मैदानमा उनलाई नेपाली समय अनुसार राती पौने एक बजे क्लबको जर्सीमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

The £100million signing from Real Madrid was ushered into the club's J Medical centre by security guards and club officials

विश्वकपबाट बाहिरिएपछि विदा मनाउन ग्रिस पुगेका रोनाल्डो र उनको परिवार ग्रिसबाट सोझै टुरिन गएका थिए ।

Ronaldo looked the part in a check suit, crisp white shirt and smart shoes as he arrived to complete his move to Juventus

स्पेनिस जायन्ट रियल मड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले केही दिन अघि युभेन्टस जाने इच्छा व्यक्त गरेका थिए ।

Ronaldo stopped to sign autographs for some of the waiting supporters as he made his way into the building

उनले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए भने पाँच पटक बलोन डी ओरको उपाधि पनि जितेका थिए ।

The Portuguese star was all smiles and gave fans the thumbs up as he completes his move to Italian champions Juventus