क्वार्टरफाइनलमा आज उरुग्वे विरुद्ध फ्रान्स र बेल्जियम विरुद्ध ब्राजिल

शुक्रबारबाट रसियामा जारी विश्वकपमा क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । जस अन्तर्गत आज दुई क्वार्टरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वार्टरफाइनल उरुग्वे विरुद्ध फ्रान्स साँझ ७ः४५ बजे हुनेछ । त्यस्तै दोस्रो क्वार्टरफाइनल बेल्जियम विरुद्ध ब्राजिल राती ११ः४५ बजे हुनेछ।

विश्व कपमा आज हुने क्वार्टरफाइनल
पहिलो क्वार्टरफाइनल
उरुग्वे विरुद्ध फ्रान्स साँझ ७ः४५ बजे

दोस्रो क्वार्टरफाइनल
बेल्जियम विरुद्ध ब्राजिल राती ११ः४५ बजे