नर बहादुर कार्की स्मृति कप फुटसल : योङ्ग स्टार र जी.फ.सी को विजय सुरुवात

प्रथम स्व. जमदार नर बहादुर कार्की स्मृति कप फुटसल प्रतियोगिता २०७५ आज बाट सुरु भएको छ।

गैडाकोट फुटबल क्लबको आयोज़नामा संचालित सो प्रतियोगिताको उद्घाटन खेलमा योङ्ग स्टारद्वारा ऑल स्टार ३-० ले पराजित भएको छ।

त्यस्तै दोश्रो खेल मा जी.फ .सी क्लबद्वारा जी ९ क्लब ४-२ ले पराजित भएको छ।

प्रतियोगिता का बिजेताले रु ५०००० र उपबिजेताले रु ३०००० नगद तथा मेडल प्रमाण पत्र पाउने छन्।