एशियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोली छनोट

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आसन्न १८औं एशियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि ३३ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेका छन् ।

अहिले प्रशिक्षणरत ५० खेलाडीमध्येबाट ३३ खेलाडी छनोट गरिएको हो।

३३ जना खेलाडी सर्ट लिष्टमा:

१.किरण कुमार लिम्बु (गोलरक्षक)
२. बिकेश कुुथु (गोलरक्षक)
३. विशाल श्रेष्ठ (गोलरक्षक)
४. एलेन न्यौपाने (गोलरक्षक)
५. सोजित गुरुङ (गोलरक्षक)
६. विराज महर्जन (डिफेन्डर)
७. अनन्त तामाङ (डिफेन्डर)
८. रविन श्रेष्ठ (डिफेन्डर)
९.आदित्य चौधरी (डिफेन्डर)
१०. सुमन अर्याल (डिफेन्डर)
११.रवि सिलवाल (डिफेन्डर)
१२. कमल श्रेष्ठ(डिफेन्डर)
१३.दिनेश राजवंशी (डिफेन्डर)
१४. देवेन्द्र तामाङ (डिफेन्डर)
१५. रोहित चन्द (मिडफिल्ड)
१६. विशाल राई (मिडफिल्ड)
१७. हेमन गुरुङ (मिडफिल्ड)
१८.हेमन्त थापामगर (मिडफिल्ड)
१९. गौरव बुढाथोकी (डिफेन्डर)
२०. छिरिङ गुरुङ (डिफेन्डर)
२१. अन्जन विष्ट (विङ्गर)
२२.सुनिल बल (विङ्गर)
२३.सुजल श्रेष्ठ (विङ्गर)
२४. बिमल घर्तीमगर (विङ्गर)
२५. भरत खवास (फरवार्ड)
२६. नवयुग श्रेष्ठ (फरवार्ड)
२७.जर्ज प्रिन्स कार्की (फरवार्ड)
२८. निराजन खड्का (मिडफिल्ड)
२९. सुमन लामा (फरवार्ड)
३०.अभिषेक रिजाल (मिडफिल्ड)
३१.तेज तामाङ (मिडफिल्ड)
३२. मान बहादुर तामाङ (डिफेन्डर)
३३. सन्तोष तामाङ (मिडफिल्ड)