आयोज़क लाली रुपन्देही ११ जारी २० औ तिलोत्तमा गोल्ड कप २०७४ देखि बाहिरियो

मनोज थापा :

एन्फा टेक्निकल सेन्टर , रुपन्देहीमा जारी २० औ तिलोत्तमा गोल्ड कप २०७४ देखि बाहिरिएको छ। आज भएको पहिलो सेमी-फाइनलमा नेपाल पुलिस क्लब संग ० – ० को बराबरी खेले पछि टाई ब्रेकरमा ४-३ पराजित भएको छ।

खेल समयमा उत्कृस्ट प्रदर्शन गरेका रोशन खड्का म्यान अफ द म्याच भएका छन्।

बिहिबार हुने दोश्रो सेमी-फाइनल एमएमसी र थ्री स्टार बीच  हुनेछ।