रियल मड्रिडलद्वारा एइबर २–१ ले पराजित, दुवै गोल रोनाल्डोले गरे

स्पेनिस ला लिगामा रियल मड्रिडलद्वारा एइबर २–१ ले पराजित भएको छ। रियल मड्रिडलको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका थियो।

Eibar striker Kike Garcia is unlucky as his effort is somehow scrambled away by Keylor Navas

शनिबार एइबरको घरेलु मैदानमा भएको खेलमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो। लुका मोड्रिकको पास सदुपयोग गर्दै रोनाल्डाले ३४ औं मिनेटमा गोल गरेका थिए।

Ronaldo executes his trademark celebration after scoring the opening goal at Eibar

५० औं मिनेटमा इभान रामिसले बराबरी गोल फर्काएका थिए।

Ivan Ramis celebrates the home side's equaliser shortly after the start of the second half

तर, रोनाल्डोले ८४ औं मिनेटमा ड्यानियल कार्भाअलको पास सदुपयोग गर्दै आफ्नो लागि दोस्रो तथा टिमका लागि विजयी गोल गरे।

Ronaldo continues to silence his doubters with his 12th league goal of 2018

जितसँगै रियलले दोस्रो स्थानको एथ्लेटिकोसँगको अंक दूरी छोट्याएको छ। २८ खेलबाट रियलको ५७ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ६१ अंक छ।

Leave a Reply

Your email address will not be published.