कास्कीलाई १-० ले पराजित गर्दै फ्रेन्ड्स क्लब क्याटर फाइनल प्रवेश

मनोज थापा :

आज भएको दोश्रो प्रि-क्वाटर फाइनल खेलमा फ्रेन्ड्स क्लबले कास्की ११ लाई १-० को गोल अन्तरले पराजित गरेको छ।

फ्रेन्ड्सको लागि एक मात्र गोल जोनल ग्लोरीले खेलको २९ औ मिनटमा गरेका थिए र आजको खेलको उत्कृस्ट खेलाडी बर्सात गुरुङ भएका थिए।

यसै गरि शनिबार हुने पहिलो क्वाटर फाइनल खेलमा आयोज़क लाली रुपन्देही ११ बिरुद्ध नवलपरासी ११ हुने आयोज़कले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.