२० औ तिलोत्तमा गोल्डकप आगामी फागुन २४ गते देखि सुरु

मनोज थापा :

२० औ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७४ आगामी फागुन २४ गते देखि चैत्र ३ गते सम्म हुने भएको छ।

विजेताले क्लवले नगद रू ७ लाख ७७ हजार ७ सय ७७ ट्रफि मेडल प्रमाण पत्र पाउने छ भने उपविजेताले रु ४ लाख ४४ हजार ४ सय ४४ ट्रफि मेडल प्रमाण पत्र पाउने छl प्रत्योगितामा जम्मा १० टिमको सहभागिता रहनेछ।

यस प्रतियोगितामा खेलकुद-नेपाल डट कम आधिकारिक मिडिया पार्टनर रहेने छ।

Leave a Reply

Your email address will not be published.