टोटनहमद्वारा आर्सनल १-० ले पराजित, केनको निर्णायक गोल

प्रिमियर लिग अन्तर्गत शनिवार भएको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनललाई १-० ले पराजित गरेको छ।

Harry Kane celebrates scoring the only goal of the north London derby alongside Spurs' Dele Alli at Wembley on Saturday

वेम्लीमा भएको खेलको ४९ औ मिनेटमा टोटनहमलाई जित दिलाउन ह्यारी केनले खेलको एक मात्र गोल गरे।

The England forward rose above Laurent Koscielny and headed past Petr Cech to send the home supporters into raptures

जितपछि २७ खेलबाट ५२ अंक जोडेको टोटनहम लिभरपुललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।

But the France forward's shot went inches past the post to ensure the visitors left Wembley empty-handed on Saturday

Leave a Reply

Your email address will not be published.