नव युवा फुटबल प्रतियोगिता : भैरव स्पोर्ट्स क्लबद्वारा झरना स्पोर्ट्स क्लब २-१ ले पराजित


मनोज थापा :

८ औ नव युवा फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा भैरव स्पोर्ट्स क्लब विजय भएको छ। खेलमा भैरव स्पोर्ट्स क्लबद्वारा झरना स्पोर्ट्स क्लब २-१ ले पराजित भएको हो।

उक्त खेलमा भैरव स्पोर्ट्स क्लबको जय गुरुङ ”म्यान ओफ द म्याच” घोसित भए।

Leave a Reply

Your email address will not be published.