८ औ नव युवा फुटबल प्रतियोगिता माघ १८ गतेबाट सुरु

मनोज / रुपन्देही :

रुपन्देहीको ओम सतिया -१ , ठुटीपिपलमा माघ १८ गतेबाट फाल्गुन ५ गतेसम्म ८ औ नव युवा फुटबल प्रतियोगिता हुने भएको छ।

प्रत्योगितामा जम्मा १६ टिम सहभागिता रहनेछ।

प्रत्योगिताको विजेताले रू २ लाख र उपविजेताले रू १ लाख पाउने छ।

Leave a Reply

Your email address will not be published.