सुदुरपश्चिम खप्तड गोल्डकप : एपीएफ फाईनलमा, भोली आर्मी र एपीएफ उपाधीका लागि भिड्ने

ससस्त्र प्रहरी बलको एपीएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी नजिक पुगेको छ।

आज भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम-११ लाई २-० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो।

प्रतियोगीताको फाईनल भोली दिउसो धनगढीमा रंगशालामा आर्मी र एपीएफ विच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *